त्रिशुली बस दुर्घटनाः मृतकको संख्या आठ पुग्यो, ६ जनाको सनाखत

चितवन । इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ भन्सार बस्ने […]