कर्मचारी समायोजन ऐन २०७५ विवाद, यथाशीघ्र वार्ता र सम्वाद गरी निकास निकाल्न नेपाल सरकार र सम्वद्ध ट्रेड युनियनसँग पेशागत महासंघको आग्रह

जारी भएको कर्मचारी समायोजन ऐन २०७५ बाट सिर्जित समस्यालाई वार्ता र सम्वादबाट समाधान निकाल्न पेशागत महासंघलेले नेपाल सरकार र सम्वद्ध ट्रेड युनियनसँग आग्रह गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी महासंघले सो आग्रह गरेको हो । प्रेस विज्ञप्तिमा भनिएको छ— प्रेस विज्ञप्ति कर्मचारी समायोजनः ऐन २०७४ प्रतिस्थापन गरी अध्यादेश मार्पmत कर्मचारी समायोजन ऐन […]