तपाईँ आफ्नो दाँत माझ्ने ब्रसको सफाईमा कत्तिको सचेत हुनुहुन्छ ?

स्वस्थ जीवनका लागि मात्रै होईन तपाईँको मुहारमा सधै मुस्कुराहट देखिनका लागि पनि दाँत सबैभन्दा स्वस्थ हुन जरुरी छ । र स्वस्थ दाँत बनाउनका लागि सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ टूथब्रसले । टूथब्रसले हाम्रो दाँतमा जमेर रहेको खानाका अंशहरु तथा अन्य फोहर पदार्थ हटाउने काम गर्छ । त्यसैले सहि टूथब्रसको प्रयोग गर्नु हाम्रो लागि जरुरी विषय हो […]

मानसिक तनावबाट मुक्त रहन अपनाउनुहोस् यी १०उपाय

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी : […]

भारतीय शेयर बजारको सर्बाधिक उचाई!

साउन १८, २०७५: भारतीय शेयर बजारले हालसम्मकै सर्बाधिक उचाईको रेकर्ड कायम गरेको छ। यसअघि सन २०१८ जनवरी २९ मा ३६,२८३.२५ ईण्डेक्स कायम गरी रेकर्ड कायम गरेको बजार २०१८ जुलाई २७ मा ३७,३३६.८५ ईण्डेक्स कायम गरी ईतिहासमा रेकर्ड कायम गरेको। भारतिय शेयर बजारका ठुला लगानिकर्ताहरु राकेश झुनझुनवाला, रामदेब अग्रवाल लगायतहरुको सम्पतिमा बिगत १ बर्षदेखी लगातार बृदी हुदै आईरहेको […]

आज शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण

काठमाडौँ । एक्काइसौं शताब्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण आज शुक्रबार राती नेपाली समयानुसार १२ बजेर ९ मिनेटदेखि लाग्दैछ । यो चन्द्रग्रहणको अवधि १ घण्टा ४३ मिनेटको रहनेछ । खासमा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा टाढाको दुरीमा रहेको कारण चन्द्रमाको गति सुस्त हुनेभएकै कारण ग्रहणको समयावधि लामो हुन गएको हो । स्मरण रहोस्, चन्द्रमाले परावर्तन गर्ने […]