जुन दुई तारिख फलाइट थियो
मेरो बाध्यता होइन तिम्रो बाध्यता होइन
यो समयको रोग र रोप रोक बन्द कोठाको
प्रदेशी मन खिल नभएर बिश्वब्यापी उडान
महामारीको प्रतिबन्धित प्रदेशी जिबन।
गरिबीले हामीलाई धेरै टाढा बनायो
कहिल्यै एक हुन दिएन प्रदेशीलाई
जुवानी नजिकिदा दुःख लाग्छ भाविले
सुख दिएन पर्देशीलाई
सधैं गरिबीमा पिल्सिएर
पराई हुन पुगे मैले।
ड्युटीमा बाट आउँदा कहिल्यै पनि सुख थिएन
तिमी गाउँमा म प्रदेश मै
रुनु परेको छ छोरा
साहु बैरिका ऋणले टाढा हुनु परेको छ छोरी
सबैका मन उज्यालो भएको छ
भनेर सपना देख्छौ होला सायद
प्रदेशमा आँसुले दिलको मुहार
धुनु परेको छ छोरा।
गाउँघर तिर हरियाली छायो होला
फुल्यो चारैतिर फुलका कोपी
खेतबारीमा हरियो धानको बिउ झुल्यो
घरपरिवारको सम्झना आउँदा मलाई
यो मनले सबै कुराहरू झुल्यो।
कसरी बनाउने त्यो
सिपको कुरा प्यारी
रुनु हाँस्नु टाढा अनि
नजिकको कुरा हो प्यारी
दिलको नि निधारमा पसिना छन
मनमा मनका माला धेरै आउछन्।
यो हामी जस्ता हजारौं
गरिबको कुरा हो प्यारी।
प्रदेशमा घरको याद आउँछ हरपहल
घरको दैलौमा म भइदिए हुन्थ्यो
गाउघरको झझल्को लाउछ मलाई
बाध्यताले टाढा बनायो।
रानी बनमा चरीले गीत गाउछ होला।
ओइलिएर झर्यो होला फुलहरु
बाबा त यो साल पनि
घर आउने आस मर्यो छोरी भन्छिन् होला
सधैंभरी यसरी नै म
खाली हात बस्नुपर्ने भयो
अब मेरो लागि सधैंलाई
दुखै दुःखको भारी
पनि स्वीकार छ
छोराछोरी हजारौं चोट लाग्दा
पनि न उपचार छ छोरा छोरी
सबैका दाजु-भाई घरमा बसेका छन
दिल बर्षभरी
प्रदेशी बाबालाई सम्झिन्छौ होला
प्रदेशी गएका छन धन कमाउन
दाइ भाइ ले पैसा ल्याए घरपरिवार
जिन्दगीको लिला रहर हुदैन
कसैलाई प्रदेश जाने
सात समुन्द्रमा गएको रहरको परह
आटो खान्छौ फाटो लगाछौ
म यता छु तिमीहरू सबै त्यता
मेरी प्यारी छोरी मेरो पीर चिन्ता नलिनु है
बरु तपाई चाहिँ आउने बा भन्ने छोरा छन
नजानु प्रदेश सँगसँगै
रमाउना भन्ने प्यारी छिन
परिश्रम गरेर सधै यही देशमा
कमाउला भन्ने धेरै थोरै
जस्तो खुशी को साथमा
भन्दा पनि धेरै दुख सुख घरमै गरौ
भन्ने मेरो उनी छिन
सधैँ घरपरिवार सँगै हुनु पर्छ
आँसुले सधै मुख मात्र धुनु पर्छ
म टाढा भए पनि खुसीले घरमा
दिल छैन् भनेर तिमीले रुनु पर्दैन।