जहाँ विरोध हुन्छ त्यहाँ दमन गरिन्छ, जहाँ दमन हुन्छ त्यहाँ जनताले र जनमुक्ति युवाले प्रतिरोध गर्नेछन्। त्यही कुरालाई लिएर रोल्पाली जनता, रुकुममेली जनता, जाजरकोटी जनता कालिकोटे जनता लगायत देशैभरीका जनताहरुले जनयुद्ध र किलेर एजेन्डालाई नेपाल कम्युनिस्ट आन्दोलनलाई जनताहरुले माया गरिरहेका थिए । जोशीलो क्रान्तिकारी लाल सलाम छ भन्थे अझै पनि सम्पूर्ण साथीहरूलाई बैज्ञानिक सममाज जिन्दावाद, एकीकृत जनक्रान्ती जिन्दावाद हाम्रो नेपाल कम्युनिस्टको मार्चपास अभियान निरन्तर जारी छ देशकै निम्ति हामी जस्तोसुकै दुःख कष्ट भोग्न तयार छौ पाटी नेतृत्वले कहिल्यै पनि हामीलाई धोका दिने छैनन् भन्ने पुर्ण बिश्वासमा छौ।
अझै नेपाली जनता प्रति बिश्वास नटुटाउ जनताको सत्ता निर्माणमा निर्णायक महत्त्वपूर्ण शक्ति जनता हुन बुझ्ने गरौ अगाडि बढ्ने गरौ भन्ने जस्तोसुकै भनौस गलत न्यत भएका पाटीहरुले हामी बरु जनताका लागी नै हाम्रो पार्टीको अस्तित्व छ र जनताको सेवामा नै हामिले आफ्नो समस्त कृयाशिलतालाई सार्थक देख्नु पर्दछ। अझ हाम्रो पाटीलाई बधाई दिनुपर्छ अरु दलले किन कि यो जटिलता महामारीको समयको बाताबरण गर्ने सोच र ध्यानाकर्षण जनता प्रति गरेछ, राहत वितरण गरेकोछ, महामारी निर्मुल गर्ने बाताबरण योजना ल्याउने सोच गरेको छ,निष्पक्ष हुनुपर्छ जनता प्रति त्यही सहयोग राहत जति गर्नुपर्ने हो सरकारले गर्न सकेको छैनन् आज के सरकार भोलि के ढल्यो धन्यवाद सरकार। बिप्लब कम्युनिस्ट पाटी के मा कमी छ केही मा कमी छैन। नेपाल कम्युनिस्ट पाटी देश र जनताको लागि जस्तोसुकै चुनौतीपूर्ण मोल्न तयार छ नि गाउँ गाउँमा ठाउँ ठाउँमा ।
बुथमा————————-—-विप्लव।
गाउपालिकामा——————--विप्लव।
नगरपालिकामा——————-विप्लव।
महानगरमा———————--विप्लव ।
वडामा————————-—विप्लव।
उमेरदारको घरमा——————विप्लव ।
दलालको नजरमा——————विप्लव ।
भ्रष्ट,कालाबजारिको नजरमा ——–विप्लव ।
प्रचण्डको सपनामा—————–विप्लव ।
प्रचण्डको हरेक पलमा————–विप्लव ।
दलाल संसदवादिहरुको निन्द्रामा—-विप्लव ।
नेपालको हरेक संरचनामा———–विप्लव ।
नेपाली सेनामा———————–विप्लव ।
शसस्त्रमा—————————-विप्लव ।
प्रहरीमा———————-——–विप्लव ।
सिंहदरबारमा——————-—–विप्लव।
अख्तियरमा————————–विप्लव ।
निजामतीमा————————–विप्लव ।
यहा जति नाम छन यसभित्रका सबै छन बिप्लब तिर को छैनन् र बिप्लब तिर सबै छन बिप्लब तिर शक्तिशाली हुन। बरु दलालहरु नेतृत्व पाएका छन भ्रष्टाचार गरेका छन। ठूलो होटलमा केटी लगेर बेइज्जती गरेका छन। हामी बरु देश र जनताको लागि केमा कम छौ अनि के मा कम हुन्छ एकीकृत जनक्रान्ति एजेन्डा जनताको निम्ति पूरा छ। अन्य राजनीति गर्नेहरु गफ मा मात्र ढिलो चाडो छ अनि मात्र हुन्छ नेपालको बिकास अनिमात्र हुन्छ नेपाली राजनीतिकको निकास अनि मात्र पाउँछन् हरेक बिदेशीने युवायुवतीलाई नेपालमा रोजगार भनेर ठूलो ठूलो गफ दिन्छन्। हामी लागेको छौ गरेका छौ जनताको हितको निम्ति हुनुपर्यो स्वाधिन रास्ट्र अनि मात्र हुन्छ, वैदेशिक हस्तक्षेपभनेकै छौ लागौ जुटौ उठौ सम्बृदी नेपाल निर्माण गर्नलाईभनेकै छौ।
हामी युद्ध चाहादैनौं हामी जनताको अधिकार चाहन्छौं कसैले जनताको अधिकार लाई दबाउछ भने हामी त्यसको प्रतिरोध गछौं भनेकै छौ ,विप्लव पाटीलाई सबैले साथ सपोट गरौं बिरोध होइन सत्यको आवाज कुल्चिनु हुदैन, हामीले जुवालामुखी बनेर (बिद्रोह को जुवालामुखि बनौ भनेकै छौ। नेपाल कम्युनिस्ट पाटी जिन्दावाद भनौ र सहीलाई सहि भन्न सिकौ गलतलाई गलत भन्न सिकौ सबैलाई भनेकै छौ। भन्ले ले जस्तोसुकै भन हामी नेपाली जनताको निम्ति निरन्तर सत्यको बुलन्द आवाज उठाइ रहेनछौ। जबसम्म जनताले न्याय पाउदैन तबसम्म हामीले र हाम्रो पाटी निरन्तरता साथ दिनेछौं। हामीलाई कुनै सहरिया बन्नु छैन। सहिद परिवार बिचलित छन। गरिब जनता बिचलित छन। हामी कुनै आलिन सालिन हालिन महलमा रमाउनु छैन ।
के हो सिधाान्त के हो दमन छुट्याउन सिक्नुपर्छ जनताले
अन्याय के हो न्याय के हो छुट्याउन सिक्नुपर्छ जनताले
अझ हामीले भन्ने के गरेका छौ कि भने मुक्तक बाट पनि
रगतको होली खेल्दैछन् हिजो देखि दलालहरू।।
बन्दुकमा गोली ठेल्दैछन् हिजो देखि दलालहरू।।
हामी देख्दै छु तिनीहरू हामीहरु बीचको बन्दुकको लडाइँ।।
जनतालाई जनयुद्ध मा ठेल्दैछन् हिजो देखि दलालहरु।।
भनेकै छौ प्रष्ट कुरा नेपाल कम्युनिस्ट पाटी बिप्लब शक्तिशाली भएरै नै प्रतिबन्ध गरेको हो। अरुले जस्तोसुकै फुर्ती लगाए पनि देशको लागि भाव दिने माया दिने दुःख सुखमा साथको ज्यान दिने जनतालाई ध्यान दिने नेपाल कम्युनिस्ट बिप्लब पाटी नै हो, अघि बढ बिप्लब हामी जनता साथमा छौ अरु सबै हाम्रो देशको भविस्य तिमै हातमा सबै बिध्वानले भनेकै छन, बुद्धिजीवीले भनेकै छन,जुनसुकै आस्थावान मान्छेले भनेकै छन । नेपाल कम्युनिस्ट पाटीको जीवन शैली कुनै ब्यक्तिगत दौड डुप होइन एकैछिन कुदेर थकित हुने-यो हाम्रो देश र जनताको लागि राजनीति मुद्दा हो। तिमी दलालहरुको जस्तो चाकडी तस्करी होइन। सच्चा कम्युनिस्टुहरुको त एउटा गतिलो राप हो, खोलाको,पानी” झैँ सागर बन्छ बनिरहन्छ।
कसैको रहर होइन तिम्रा दलालहरुको हर्ताकर्ती घिन हर्कतको बिरुद्धमा हाम्रो राजनीति मुद्दालाई बुझ्ने कोशिश गर दलालका मतियारहरु।
नेपाल कम्युनिस्ट पाटी युगान्तकारी बिद्रोह र अबको क्रान्ति हतियार न भएर बिवेकको रापिलो हतियारले र छलाङमै हुनेछ भन्ने पुर्ण आशा र बिश्वासले अगाडि बढौ महान जनयुद्धको कार्यदिशालाई कुनै हातमा भुल्ने कोशिश नगरौ नहोस पनि नेपाली जनताको हितको निम्ति शिरेश भएर सोच्नु हुनेछ दलाल सँग हातेमालो नभएर नेपाली जनताको साझमा हातेमालो गर्नु हुनेछ भन्ने आशा सहित शुभ सफलताको शुभकामना अध्यक्ष कमरेड गम्भीर भएर अगाडि हिड्ने हिक्मत हुनेछ बाकी साथ सपोट पहिला पनि थियो जनताको अहिले पनि छ। निरन्तरता सत्यको बाटोमा बिस्तार रप्तारमा छौ।
सँसारको त्यो महान व्यक्ति जसले देश र जनताको निम्ति सारा सँसार हसाउँछ,वास्तवमा त्यो स्वयम पीडित हुन्छ। तर पनि सारा सँसार हँसाएर जिउँन सिकाई रहेको हुन्छ। हाम्रो देशमा बिप्लब जस्तो नेता हुन एकदमै महत्त्वपूर्ण नेपाल कम्युनिस्ट पाटी भित्र संगठन बलियो हुनमा पनि ठूलो गुन छ। नेपाल कम्युनिस्ट पाटी एउटा राजनितीक शक्तिशाली पाटी हो देशमा भइरहेको भ्रष्ट दलाल र पुजीवादी शासक तस्करीहरुको अन्त्य गर्ने एउटा आनबिक मिसायल शक्तिशाली पाटी हो, नेपाली जनताको हितमा आवाज र सपोट गर्ने नेपाल कम्युनिस्ट पाटी हो।