पहिरो आएर तीन दिन देखि ठप्प छ मध्यपहाडी लोकमार्ग

पोखरा – मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा तीन दिनदेखि लगातार पहिरो झर्दा यातायात सञ्चालनमा समस्या भएको छ । पोखरा–बाग्लुङ सडक पर्ने उक्त ठाउँमा शनिबार राति  पहिरो खसेको थियो । पहिरो खस्ने क्रम मंगलबार बिहानसम्म पनि नरोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताए ।  

You can share this post!