ठुलो सख्यामा कोरोना संक्रमित थपिए, कुल संख्या ३१ हजार कट्यो

काठमाडौं, ६ भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएको सँगै कुल संक्रमित संख्या ३१ हजार नाघेको छ ।
आज पनि संक्रमणबाट मृत्यु हुनेको सख्या थपिएको छ ।

देशका विभिन्न अस्पताल र प्रदेशहरुबाट प्राप्त विवरण अनुसार सयौको सख्यामा संक्रमित थपिएको जानकारी प्राप्त भएको हो । यसको औपचारिक जानकारी स्वास्थ्य मन्त्रालयबाट आउन बाँकी छ । हिजोसम्म कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३ पुगेको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १४० पुगिसकेको छ ।

source : reportersnepal

You can share this post!