बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा

चैत्र ८ काठमाडाैं :  साफ महिला च्याम्पियनसीप बिराटनगरमा हुन गर्इरहेको छ । त्यस खेलको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् ।

उक्त खेलमा नेपालले जितेमा प्रत्यक खेलाडीलार्इ रू दुर्इ लाख पुरस्कार दिने प्रदेश न एक को सरकारले घोषणा गरेको छ । तर सफल हात पार्न नसकेको ख०डमा भने प्रत्यक खेलाडिलार्इ जम्मा रू एक लाख दिने घोषणा गरेको छ ।

You can share this post!