सन्त निरंकारी मण्डलद्धारा निशुल्क आंखा शिविर सम्पन्न

काठमाण्डौ ६ माघ ः नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आंखा अस्पताल तथा अध्ययन केन्द्र र लुभू आंखा उपचार केन्द्र र सन्त निरंकारी मण्डल नेपाल केन्द्रिय कार्यालय काठ्माण्डौ को स्थानीय आयाेजक द्धारा आयोजित नि ः शुल्क आंखा शिविर हिजो सम्पन्न भएको छ । उक्त आंखा शिविर निरंकारी सत्संग भवन, ईमाडोलमा सम्पन्न भएको हो ।

उक्त आखां शिविरमा आखाका विभिन्न रोगहरु चेकअप गर्नुका साथै सर्वसाधारणलाई औसधिहरु निशुल्क वितरण गरिएको थियो । उक्त शिविरमा लगभग २०० भन्दा धेरै मानिसहरुले सेवा पाएका थिय । उक्त आंखा शिविरका केहि झलकहरु

You can share this post!