अनलाइन कारोबार प्रणाली

काठमाडौँ, ९ पुस : नेपाली सेयर बजारमा लञ्च भएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको सफलतासँगै नेपालको सेयर बजारका लागि कोशेढुंगा साबित हुने बताइने गरिएको छ । अघिल्लो समयमा अनलाईन सेयर कारोबारमा केहि समस्य भएपनि पछिल्लो समयमा सुधार हुदै गएको छ ।
यो ईन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट लगानीकर्ता स्वयंले विभिन्न धितोपत्रहरु खरिदबिक्री आदेश प्रविष्ट गरी कारोबार गर्न सकिने प्रणाली हो । यसको सफल कार्यान्वयनपछि नेपालका गानी गर्न चाहने नेपाली नागरिकहरुले अझ राम्रो सुविधा पाउनेछन् ।

You can share this post!