काठ्माण्डौमा चिसो बढ्दै 

काठ्माण्डौ ,१७ मंसिर : मौसम परिपरिवर्तन संगै काठमाण्डौको चिसो बढ्दै गइैरहेको छ । आजको काठ्माण्डौको तापक्रम धेरैमा २० डिग्रि सेल्सियस रहेको छ भने न्युनतमा ५ डिग्रि सेल्सियस रहेको छ । दिनकै चिसो बढ्ने सम्भावना रहेको छ ।

You can share this post!