राष्ट्रिय परिचयपत्र वितरण

मङ्सिर ३, काठ्माण्डौ

राष्ट्रिय परिचय खल्नेगरि संघिय सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । गृह मन्त्रालय मातहतकाृ राष्ट्रिय परिचयपत्र पञ्जिकरण विभाग अन्तर्गत पांचथरबाट परिचयपत्र वितरण सुरु गरिएको हो । नेपालीहरुको अर्को पहिचान खुल्ने नेपालि आईडि कार्डले जनताहरुलाई  निकै नै खुसि बनाएको छ ।

You can share this post!