बैंकिङ कसुर

काठ्माण्डौ २, मंसिर

नेपालमा पनि बैंक तथा वित्तिय क्षेत्रमा अन्तराष््िरट्रय अभ्यस जस्तै आउदो समयमा बैंकिङ कारोबार निकै फस्टाउदै गईरहेको छ । ब्यापार ब्यवसायलाई सहज बनाउन सुचना प्रविधियुक्त बैंकिङ सेवा पनि त्यति नै फस्टाएको छ ।  साना साना  ब्यापार ब्यवसायदेखि लिएर ठुला ब्यापार ब्यवसाय गर्ने प्रत्यक ब्यत्तिहरु बैंकिङ कारोबारमा सङ्लग्न रहेका हुन्छन् ।

बढ्दो बैंकिङ प्रतिसपर्धाका कारण एकातर्फ बैंकिङ क्षेत्रमा विभिन्न अवसर र  सुविधाहरु सृजना भएका छन् भने अर्कोतर्फ बैंकिङ अपराधहरु घटेका छन् ।  बैंकिङ कारोबार गर्दा कतिपय नियम पालना गर्नुपर्ने हुन्छन् तर अहिले तेसको बिपरित बैंकिङ कारोबार गर्नेहरु फस्टाउदै गईरहेको छ  ।

नेपाल राष्ट्र बैकं तथा वित्तिय संस्था सम्बन्धि ऐन लागु भईसक्दा पनि उनिहरुले त्यस बैंक तथा वित्तिय संस्थाका गर्न नहुने कामहरु गरिरहेका हुन्छन । जसलाई बैंकिङ कसुर भनिन्छ । पछिल्लो समयमा कसुरको सजायलाई निकै कठोर बनाउदै लगिरहेको छ । राष्ट्र बैंकले समय परिवर्तन र बैंकिङ विकास संगसंगै बैंक तथा वित्तिय संस्थाहरुलाई थुप्रै ऐन नियमहरु लागु गरेको छ ।

You can share this post!