THE FUTURE BAG अभियान लाई RBC ले गर्यो सहयोग !!!!

काठमाडाैँ । कैलालिको बादी बस्ती र मुक्तकमैया बस्तिका लागि आज देखि अभियन्ता लक्षमण बज्गाइको अगुवाइमा सुरु भएको “भबिष्य बोक्ने झोला” अभियानमा पहिलो दिन रास्ट्रिय भेटघाट क्याफे द्वारा रु १०,००० सहयोग गरियको छ । समाजमा सदैब राम्रा कामहरु गर्ने अारबिस क्याफे र बिदेसमा भयर पनि आफ्नो मातृभुमी प्रती सदैब प्रगाड माया देखाउने राम दत जोसि (नेपालको राम नामबाट परिचित राष्ट्रिय अभियन्ता ) नेपाली समाजका लागि सदैब अनुकरण गर्न लायक चित्र हुन ।

त्यस्तै समाजका राम्रा काम हरुलाइ उजागर पार्न नेपालको राम एँड भाइ क्लव र बुनेज कल्बका सदस्य हरुलाइ माया , सद्भभाब , भाइचारा र आत्मियता जोगाइराख्न यश तिजको दरखाने कार्यक्रमले धेरै सहयोग पुगेको उनी बताउछ्न । रास्ट्रिय भेटघाट क्याफेले तिजको अवसरमा अारबिस फोटो कन्टेस्ट २०७५ को आयोजना गरिएको सँचालक समिति सदस्य तथा एडमिन सुवास चौलागॉइले जानकारि गराए ।

उक्त प्रतियोगितामा
प्रथम स्थान : रुपा सुनार
द्वितिय : अस्मिता सुवेदी
तृतिय : सबिना सापकोटा ले

हासिल गर्न सफल भएका थिए । भने तेसै प्रतिसपर्धा र सँचालक समितिको निर्णय अनुसार आरति पन्डित मिस अारबिस २०७५ को उपाधि हॉसिल गर्न सफल भएकि थिइन । बिजेताहरुले अारबिस मा आयोजित तिजको दरखाने कार्यक्रममा नगद पुरस्कार सँगै आकर्षक साडिहरु र प्रमाण पत्र पनि प्राप्त गरेका थिए । ती मध्य प्रथम बिजेता रुपा सुनार द्वारा आफुले पाएको उक्त पुरस्कार रकम रु ५,००० कैलालीका मुक्त कमैया र बादी बस्तीका लागि सहयोग गर्ने वाचा अनुरुप आज अारबिस मा अभियन्ता लक्ष्मण बजगॉइ लाइ प्रत्यक्ष रुपमा सहयोग हस्तान्तरण गरेकी हुन ।

Image may contain: 3 people, including Rupa Sunar and Laxman Bajgain, people smiling, people standing and indoor

नेपालको रामको बहिनि भएर गर्व गरेक मात्र हुदैन कहिलेकॉहि आफुले पनि दादालाइ गर्व गर्न योग्य समाजसेवि कामहरु गर्न ठुलो रहर रहेको बतॉउदै उनले आज सहयोग गर्न पाएर आफु खुसि भएको जानकारि गराइन । क्याफेको तर्फबाट व्यवस्थापक पार्वती खड्काले सहयोग रकम मिस अारबिस २०७५ आरति पन्डितको हातबाट हस्तानतरण गराएर सबैलाइ सामाजिक परोपकारि कार्यमा प्रेरित हुन यस्ले ठुलो हौसला मिल्ने बताइन ।

 

You can share this post!