रितिका डंगोल बनिन MISS KOLLYWOOD ICON 2018 को बिजेता

 

मिति २०७५ भदौ २२ गते शुक्रबारका दिन काठमाडौं बिशालबजार स्थित सासा ब्याङ्क्वेटमा MR & MISS KOLLYWOOD ICON 2018 सम्पन्न भएको छ। कार्यक्रममा बिभिन्न ६ वटा शिर्षक सहित रितिका डंगोल बिजेता बन्नुभएको थियो। उहाँले  Miss Best Walk, Miss Popular, Miss Personality, Miss Confident, Miss Punctual लगायतका शिर्षक सहित Winner को उपाधि पाउनुभएको थियो। उहाँले कुल २१ जना प्रतिश्पर्धिलाई उछिन्दै उक्त शिर्षक हासिल गर्नुभएको थियो। कार्यक्रमको Organizer को रुपमा Fashion Factory  का अभिनास ढकाल रहनुभएको थियो।

You can share this post!