अष्ट्रेलियन एजुकेशन फेयर २०१८

आगामी २०७५/०६/०६ गते (September 22, 2018) शनिबारबिहान ११:०० बजेदेखी जेसिस  हल (पार्टी प्यालेस) नारायणगढ चितवनमा अष्ट्रेलिया अध्ययन गर्न चाहनेहरुका लागि सेमिनार शुरु हुन थालेको छ। उक्तसेमिनार पुतलीसडक काठमाडौंमा रहेको Connect Globe Education Group Pvt. Ltd. को अगुवाईमा यसको चितवन शाखा (हङ्कङ बजार, नारायणगढ, चितवन) र बागबजार काठमाडौं शाखाको संयुक्त आयोजनामा शुरु हुन लागेको हो। अष्ट्रेलियस स्थित स्थापित भएका २० भन्दा भढी बिश्वबिधालयहरुका लागि उचित तरिकाले भिषा तथा भर्ना प्रकृयाका लागि गाईड गरिने कुरा Connect Globe Education Group Pvt. Ltd. का Managing Director श्री सुरज सिलवालले बताउनुभयो। उक्त सेमिनारमा बिधार्थिका अलवा साथिभाई, अबिभाबकलाई पनि निशुल्क प्रबेशको ब्यबस्था गरियको छ।उक्त सेमिनारमा सिधै सहभागिता जनाउन वा फोन गरेर सहभागिता जनाउन वा यसको बारेमा केहि बुझ्न परेका खण्डमा ‌+977-56-523626, 9845964838, 01-4245374,01-4220067  9851014436 फोनहरुमा सम्पर्क गर्न सकिने कुरा आयोजकले जानकारी दिनुभएको छ।

You can share this post!