Lions club of Kathmandu Lord Budhha  द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

काईटसंसार सम्बाददाता

लक्ष्मण बजगाइ ,

०२ भाद्र २०७५

Lions club international  अन्तर्गत Lions club of Kathmandu Lord Budhha  ले आज कागेश्वरी -६ चखन्डोल मुलपनी स्थित सामुदायिक वन मा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । हरियो बन नेपाल को धन भन्ने भावना मा रहेर Lions club of Kathmandu Lord Budhha ले बिभिन्न कार्यक्रम गरिरहेको छ ।

उक्त कार्यक्रम  को प्रमुख अतिथि को रुपमा District 325 B1 Co adviser बाट प्रतिनिधित्व गरेर आउनुभएको मनि श्री रत्न बज्रचार्य ज्यु ले  बन सम्पदा को  संरक्षण गर्नु हामि सबै कर्तब्य भयको  बतायका थिय । उक्त कार्यक्रममा संयोजक हरि अधिकारि ले यस्तै कार्यक्रम आउदा दिनमा अझै गर्ने छौ भनेर प्रतिबदता जनायाका थिय । कार्यक्रम का सभापति का रुपमा रहेका Lions Club of Kathmandu Lord Budhha का अध्क्षय बिस्नु भण्डारी ले कार्यक्रमको बिसर्जन गरेका थिय ।

     

You can share this post!