Top Stories
  1. सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार
  2. शेयर बजारमा केही सुधारको सङ्केत
  3. समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही
  4. भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर
  5. स्ट्रासबर्ग को शूटिंग : गानमैन तीन को मृत्यु
  6. व्यवसायीले दिए  गभर्नरलाई सुझाव
  7. अवैध रूपमा बाघको छाला ओसारपसार
  8. शेयर बजारमा ह्रास
  9. खेतीयोग्य जमीन बाँझै
  10. अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग
  11. शेयर बजार मा दोहोरो अङ्कले वृद्धि
  12. स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
  13. जोशी हाइड्रोको आइपीओ मंगलबार बिहान
  14. एक किलो नुनको रु ७०
  15. विद्यार्थीलाई स्विटर वितरण
  16. उदयपुरमा लाईन्स क्लब अफ लर्ड बुद्ध काठमाण्डौको सहयोग
  17. रारा तालमा साइकल मार्ग
  18. मिस वर्ल्ड मनाशी चाहिलर
  19. दुर्गम गाउँमै नागरिकता प्रदान
  20. दोहा बैंक को सम्पर्क कार्यालय अब नेपालमा
  21. पञ्चवर्षीय आवधिक योजना तर्जुमा
  22. शिबपुरीधाममा गौशाला!
  23. अनलाइन कारोबार मा सुधार
  24. सेञ्चुरी कमर्सियल बैंक को नांया योजना सञ्चालन
  25. डोटीमा दुई विदेशी नागरिक पक्राउ
  26. सुुन्तलाको दाउराले हात सेकाउदै कृष्कहरु
  27. राजस्थान विधानसभाका लागि मतदान शुरु
  28. चितवनमा ४३ करोडको तटबन्धन
  29. थामियो शेयर बजार
  30. हुआवेई फाइनान्स प्रमुख मुङ वानजाउ क्यानाडामा पक्राउ
  31. महानगरका विद्यालयका विद्यार्थीको एउटै पोशाक राखिने
  32. सामान्य घरबाट नै होनाहार गायक
  33. बैंकहरुले ब्याजदर बढाउदै
  34. मेडिकल र किराना पसलमा आगलागी
  35. काठमाडौँ भ्यु टावरको निर्माण गति
  36. चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय
  37. “विचयन विच-हंट”, एलेन्स रबर्ट वाड्रा, ल्यान्ड प्रकरण समटनमा
  38. पश्चिमी वायुको प्रभावले चिसो बढ्यो
  39. सुदुरपश्मिमा ज्योति विकास बैंकको नांया शाखा सञ्चालन
  40. चाहेजति व्याजमा व्यक्तिगत मुद्धति निक्षेप राख्न सकिने
  41. राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा
  42. शिक्षण पेशासँगै पानिपुरि ब्यबसाय
  43. शेयर बजार बढ्यो
  44. भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?
  45. ब्यबसाय प्रर्वद्धन को लागि सम्झौता
  46. सर्वसाधारणको लागि आईपिओ
  47. कुखुराका दाना जिल्लामै उत्पादन
  48. सलोन र नरेनसँग माया बस्यो कश्मिराको
  49. प्रदेशस्तरमा समेत अब ब्रोकर लाइसेन्स
  50. लघुवित्त संचालनका लागि  लघुवित्तकर्मीहरुको माग
  51. धान उत्पादनमा वृद्धि
  52. तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द
  53. काठ्माण्डौमा चिसो बढ्दै 
  54. कोदो फलाए पुरस्कार दिइने
  55. शेयर बजारमा दोहोरो अङ्कले गिरावट
  56. स्वदेशतिर फिर्ता आङ सान सू की
  57. कसको जिबि स्कोर कति
  58. अमेरिका र चीन नयाँ व्यापारिक शुल्क निलम्बन गर्न सहमत
  59. पहिलो पटक व्यापार सम्झौता
  60. वित्तिय क्षेत्रमा अंझै विकासको सम्भावना
  61. गेटा मेडिकल कलेज निर्माणमा तीव्रता
  62. हटाईयो जोर विजोर प्रणाली
  63. राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
  64. सवारी साधनमा जोर–बिजोर प्रणाली लागु
  65. २४ दिन जनश्रमदान अनिवार्य
  66. सबैलाई उछिन्दै शृङखला
  67. बस दुर्घटनामा दर्जनौ घाईते
  68. नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित
  69. आगलागीबाट ३० घर नष्ट
  70. बाढीपीडितलाई घर हस्तान्तरण
  71. नगरको सार्वजनिक सुनुवाइ ः ५३१ योजना सम्पन्न
  72. भिरबाट खसेर महिलाको मृत्यु
  73. सुदुरका सम्भावना
  74. जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने
  75. मेलापर्वसंगै बस दुर्घटना
  76. ज्यान गुमाएका १८ जनाको सनाखत
  77. बस दुर्घटनामा एकको मृत्यु अठार घाइते
  78. बाँकेमा सडक दुर्घटना बढ्दो
  79. राष्ट्र वहस (२०७५) सम्पन्न।
  80. मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै
  81. पत्रकार सिद्दीकीको निधन
  82. बर्दियामा गाडिको ठक्करबाट मृत्यू
  83. सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन
  84. ७ नम्बर प्रदेश बाट उमा वादी उत्प्रेरणादायी ब्यक्ति बन्न सफल
  85.  गर्भपतन
  86. युवा प्रशिक्षण कार्यक्रम सम्पन्न
  87. राष्ट्रिय परिचयपत्र वितरण
  88. ‘ए’ डिभिजन लिग फुटबल
  89. देशभरका नारायण मन्दिरमा भक्तजनको भीड
  90. बैंकिङ कसुर
  91. आँधीका कारण भारतमा ३३ जनाको मृत्यु
  92. शिक्षक पेशा छाडेर तरकारीखेती
  93. निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
  94. स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड
  95. स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि
  96. प्राविधिक शिक्षाको आकर्षण
  97. सुर्खेतमा मौसमी राडार
  98. सडक अवरोध
  99. जीप दुर्घटनामा चालकको मृत्यु
  100. ज्येष्ठ नागरिकको लागि बढ्दो सुरक्षा
  101. त्रिपुरासुन्दरी मन्दिरमा मेला
  102. मेगा बैंकको खुद मुनाफा रु ४० करोड
  103. सरसफाईमा राष्ट्रसेवकसंग सहकार्य गर्दै लाईन्स क्लब अफ काठमाडौं लर्डबुद्द!
  104. मुक्तकमैया बस्तीमा घरवास कार्यक्रम
  105. कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड
  106. सुनसान गांउबस्ति
  107. नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल
  108.       १३४ औं जन्मजयन्ति
  109. सुदूरपहाडमा जात्राको रौनक
  110. घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए
  111. बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै
  112. बाँकेमा बालश्रम
  113. भाईटिकाको साईत बिहान ११ बजेर ५५ मिनेटमा!
  114. देउसी भैलोबाट स्वास्थ्य शिबिरलाई सहयोग!
  115. कुकुर तिहार (नरक चतुर्दशी)
  116. मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा
  117. सडकपेटिमै बत्ति बेच्नेहरुको भिड
  118. बेलायतको भिसा भिएफएसले च्यात्यो, पर्यटनमन्त्री अधिकारीको भ्रमण रद्द
  119. दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता
  120. सरकारी जागिर
  121. पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर
  122. नयाँ पर्यटकीय स्थानहरुको पहिचान
  123. लाभांस स्विकृती पाउने पहिलो बाणिज्य बैक
  124. मेलापर्ब र संस्कृती!
  125. विजया दशमीकाे शुभकामना ।।।
  126. अहिलेसम्मकै अत्याधुनिक ट्राफिक भवन सातदोबाटोमा!
  127. टिकापुरमा कालिका देवी मन्दिरको उद्घाटन !
  128. चाडपर्व नजिकिएसंगै यात्रुको चहलपहल !
  129. प्रदेश राजधानिको नाममा वनजङ्गलको बिनास
  130. गुल्मीमा निःशुल्स्वाक स्वास्थ्य शिविर सम्पन्न !
  131. सूदुरपश्चिम समाजको अध्यक्षमा साउद!
  132. प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न
  133. अन्तर्राष्ट्रिय बिश्वविद्यालय खेलकूद महासंघ को FISU Day 20 September मा
  134. फुटसलको उपाधी सूचना तथा प्रसारण विभागको टोलिलाई
  135. अष्ट्रेलियन एजुकेशन फेयर २०१८
  136. लगानीको सुरक्षा सरकारले लिन्छ ः मन्त्री महासेठ
  137. THE FUTURE BAG अभियान लाई RBC ले गर्यो सहयोग !!!!
  138. एलजी सिनेमा सर्कल अवार्डको नतिजा आयो यस्तो : नाजिर र नीता सर्वोत्कृष्ट ।
  139. कागेश्वरीमा कागको मूर्ति ।
  140. रितिका डंगोल बनिन MISS KOLLYWOOD ICON 2018 को बिजेता
  141. निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने
  142. प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
  143. बारेकोटमा खाद्यान्न पठाउन शुरु
  144. बाजुराका सहकारी प्रविधिमैत्री बन्दै
  145. समाजको सेवा को लागि ऐना बन्दै लायन्स क्ल्ब लड बुद्ध काठ्मान्डौ।।।
  146. Minister of State for External Affairs of India address the Ministerial meeting
  147. गाइजात्राको उपलक्षमा बिदेशी भिआइपीहरुको लागि बिषेश कार्यक्रम
  148. महिला हिंसा अन्त्यको माग गर्दैै विद्यार्थीहरुको चितवनमा बृहत र्यालि !!!!!!
  149. गृह मन्त्रालयद्वारा एसपी विष्टलाई निलम्बन गर्न निर्देशन
  150. गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन
  151. “पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा को कमाल “!!!!!!!
  152. ” किन लगाए सुरेश तिमल्सिनाले कालो पेटीकाेट “
  153. थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण हुने
  154. पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग
  155. Lions club of Kathmandu Lord Budhha  द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
  156. ” पैदल हिँडेर DSLR CAMERA किन्नेको कथा ” !!!
  157. आज एसियाडको औचारिक सुरुवात , नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
  158.  नेपाल तेस्रो स्थानका लागि भुटानसँग भिड्दै : यू–१५ महिला साफ च्याम्पियनसिप
  159. १६५ वर्षपछि मुलुकी ऐन विस्थापित,मुलुकमा अब संहिता नयाँ कानुन लागू, के-के छन् नयाँ ऐनमा ?
  160. राजनीति भन्दा राम्रो समाजसेवा – एक सुदुर्पस्चिमेली युवा जनक सुनार
  161. युरेशिया रेयुकाई नेपालको रक्तदान कार्यक्रम
  162. बाढीपीडितले राहत पाएनन्, सरकारले पठाएको लाखाै रकम फिर्ता

गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन

८ भदौ, काठमाडौं ।

कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा शनी खुना छन् ।

Image may contain: one or more people, people sleeping and people sitting

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख कुवेर कडायताका अनुसार घाइते हुनेमा कमिन्द्र सिंह, सुरेश चटौत, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट छन् ।

घाइतेहरुको कञ्चनपुरस्थित स्थानीय अस्पताल र केहीको धनगढीमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय र त्यहाँको सवारी साधानसमेत तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । यद्यपि, स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले अनलाइनखबरलाई बताए ।

यद्यपि, मानवीय क्षतिको विवरण भने प्रहरी प्रधान कार्यालयसम्म अाइनपुगेको थापाले बताए ।

शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ ।

निर्मला पन्तको हत्या प्रकरणमा नेता रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

पन्त बलात्कार प्रकरणमा प्रहरीले घटनाको २५ दिनपछि मुख्य अभियुक्त दिलिपसिंह विष्टलार्इ सार्वजनिक गरेको थियो । तर, स्थानीयले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै अान्दाेलन चर्काएका थिए ।

मैनाली नेतृत्वको समितिका पदाधिकारीहरू शुक्रबार बिहानै कञ्चनपुर पुगेर अनुसन्धान थालेका छन् । जिल्लास्थित सुरक्षा निकायका अधिकारीहरूकाे परिवर्तन र उच्च स्तरीय छानबिन समितिको गठनपछि अान्दाेलन मथ्थर हुने अपेक्षा गरिएको थियो ।

यद्यपि, शुक्रबार अपरान्ह प्रहरीले गोली नै चलाउनु पर्ने स्थिति सिर्जना भयो ।

You can share this post!

Leave Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *