इंगलैंडले बनायो एकदिवसीय कै उच्च रन | अस्ट्रेलिया २४२ रनले पराजित

एजेन्सी | इंगलैंडले एकदिवसीय क्रिकेटकै उच्च रङ ४८१-६ बनायको छ | उसले यो स्कोर अस्ट्रिलिया बिरुद्ध बनायको हो | येस रेकर्डमा इंगलैंडका हेल्सर(१४७), ब्रेस्टो(१३९), रोय (८२), मोर्गन(६७) रन हानेका थिय | अस्ट्रेलियाका रिचार्द्सन ले १० ओवर मा ९२ रन खर्चिदै ३ विकेट लागेका थिय |
अस्ट्रेलिया भने ३७ ओवर मा २३९ रन जोड्दै अलआउट भयको थियो | इंगलैंड ले आफ्नै ४४४-३ पाकिस्तान बिरुद्ध बनायको रेकर्ड तोडेको हो |

अस्ट्रेलियालाई सस्तैमा समेट्न अदिल रशिद (४),मोइन अलि(३), डेभिड विल्ली(२) विकेट लागेका थिय | एस संगै ५ खेलको एकदिवसीय सिरिज ३-० को अग्रता सहित इंगलैंडले जितेको छ |

२२४ रनको अन्तर अस्ट्रेलियाको अहिलेसम्मकै सबैभन्दा ठुलो अन्तरको हारहो भने इंगलैंडको सबैभन्दा ठुलो अन्तरको जितहो |

You can share this post!