हाईस दुर्घटनामा १काे मृत्युु ११ जना घाइते

चैत्र ४ , काठमाण्डौ ः दिपायल बाट धनगढीका लागि छुटेकाे बा २ ख १६६५ नम्बरको हाईस बिहान १० बजेतिर गन्यापधुरा गाउपालिका गुयलिखेत सकायल डडेलधुरामा दुर्घटना हुदा १ जना काे मृत्यु भयकाे छ भने ११ घाइते भयका छन् । जसमध्ये २ जनाकाे अबस्था गम्भीर रहेकाे छ । 
मृत्यु हुनेमा सायल गाउपालिकाका गणेश साउद रहेका छन् । 
घाइतेहरुमा

१. कला दमाई दि सि नपा २
२.जय दमाई शिखर नपा ११ 
३.ईश्वर टमटा गन्यपधुरा ५ डडेलधुरा 
४.कैल्या ढाेलि शिखर नपा डाेटि
५. बिष्णा दमाई शिखर नपा ११ 
६. नीर बहादुर राेका मगर जानकि गाउपालिका २
७. लक्ष्मि दमाई दिसिनपा २
८. राजु नेपाली शिखर नपा गाेपघाट डाेटि

ड्राइभरले गाडि राेकि साैच गर्न गयका बेला गाडि अाफै पछाडि पट्टि बाट करिब ५० मिटर तल खसेकाे छ । हाईसमा १४ जना सवार थिय । घाइते सबैकाे उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भैरहेकाे छ । 

You can share this post!