सडकपेटिमै बत्ति बेच्नेहरुको भिड

तिहार सहरमा मात्रै नभएर गांउघरमा पनि नियमित रुपले मनाईने गरिन्छ । उज्यालो पर्व तीहारमा झिलिमिली विजुली बत्ति बाल्ने प्रचलन पनि पुरानै हो । यमपञ्चको पहिलो दिनदेखि तिहारमा प्रतेक घर झिलिमिली बत्तिले सजाईन्छ । यहि तिहारको अवसर पारेर बजारमा विभिन्न किसिमका बत्तिहरु आएका छन् । अहिले इलेक्ट््िरक पसलदेखि विभिन्न खुद्रा पसलसम्म र सडकपेटिमा समेत सिजनल ब्यापारका रुपमा यस्ता बत्तिको कारोबार भईरहेको छ । बर्षैपिच्छे तिहारमा यस्ता बत्तिको माग बढिरहेको छ र तुलनात्मक रुपमा यो बर्ष मुल्यमा महंङ्गी पनि बढको छ ।

 

You can share this post!