व्लड क्यान्सर पिडित युवति रुपा तिवारी बचाउन राष्ट्रिय समाजसेवा अभियान (STREET MUSIC NEPAL)द्वारा सहयाेग संकलन

व्लड क्यान्सर पिडित युवति रुपा तिवारी बचाउन राष्ट्रिय समाजसेवा अभियान (STREET MUSIC NEPAL)द्वारा सहयाेग संकलन

काठमाडाैं । राष्ट्रिय समाजसेवा अभियानद्वारा प्रत्येक शनिबार झै यश सनिबार पनि काभ्रे जिल्ला मण्डनदेउपुर न.पा. ९ कि व्लड क्यान्सर पिडित युवति रुपा तिवारी बचाउन सहयोग संकलन गरेको छ । समाजका पर्त्येक नागरिक समाजिक प्राणाी भयकाले समाजकाे सेवा गर्नु उनिहरुको दायित्व हो यसका लागि कुनै फुलमाला र दोसल्ला नचाहिने यस संस्थाका संयाेजक लक्ष्मण बजगाइ बताउछ्न

प्रत्येक शनिबार बचाउ अभियानका साथ साथै देशका सबै अभियानलाई यसरि जोड्दै समाज रुपान्तरणमा लाग्ने अभियानमा हामीले संगितको मार्गलाई रोजेको street music for new life ko cordinator सुलभ मिस्र भन्छ्न । 100s group को पनि सहभागी रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य समाजको सेवाका लागि प्रत्येक सामाजिक प्राणी अगाडि बड्नु पर्छ भन्ने रहेको थियो।

हाल सम्म जानुका पराजुली बचाउ अभियान, अर्जुन गौतम बचाउ अभियान ,फुलमनी मर्डी सतार बचाउ अभियान र अाज रुपा तिवारी गरि ४ ओटा कार्यक्रम गरिसकेको यश अभियान ले 100s group snagai रहेर थुप्रै उधारणिय काम गरिसकेको छ।सहयाेग संकलन कार्यक्रम १२ वजे देखि ५ बजे सम्म चलेकाे थियाे । उत्त अवधिमा एघार हजार अाठ सय सत्तरि रूपयाँ (११८७०) उठेकाे जानकारी राष्ट्रिय समाजसेवा अभियानका संयाेजक तथा समाजसेवी लक्ष्मण बजगाइले जानकारी दिनु भयाे ।
व्लड क्यान्सर पिडित युवति रुपा तिवारीकाे उपचार राजधानीको महाराजगंजस्थित शिक्षण अस्पताल (इन्टरनल मेडिसिन विभाग) मा भर्इरहेकाे छ । विरामी रुपाका दाई दिपक तिवारीले दिएको जानकारी अनुसार रुपाको उपचारका लागि अहिले २० लाख जति लाग्न सक्छ । अाफ्नाे अवस्था कमजाेर भएकाेले सहयोग गर्न चाहनु हुने दाताहरुले मोबाइल नं ९८४९०९९३६२ मा सम्पर्क गर्न वा माछापुछ्रे बैंक न्युरोड शाखामा रहेको देवेन्द्र तिवारीको खाता नं। २१४९५२४६१९१६६०१३ मा रकम जम्मा गरि सहयाेग गरिदिन अाग्रह गरेका छन ।

SAVAR:- huaaki.com

You can share this post!