लायन्स क्लबको अधिवेशन शुरु!

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौ राष्ट्रिय अधिवेशन आजदेखी गण्डकी प्रदेशको राजधानी शहर पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ। महाधिवेशन दुई दिनसम्म चल्ने यस महाधिवेशनको समापनकार्यक्रम २०७६/०१/१४ गते शनिबार हुनेछ। करिब ३ हजारभन्दा बढी लायनहरुको सहभागितामा रहेको अनुमान गरियको छ। पोखराका बिभिन्न २६ वटा महिला क्लबका अध्यक्ष, पूर्व अध्यक्ष, संयोजक र सह-संयोजक रहेको बिभिन्न ३४ वटा उप-समितिहरुले कार्यक्रमलाई भब्यरुपमा संचालन गर्नका लागि जिम्मेवारी निभाईरहेका छन।

कार्यक्रमका केही झलकहरु,

You can share this post!