रेष्टुरेन्ट तथा बारहरुको सेवा शुल्क हट्यो !

कठमाण्डौ, १५ माघ ः २०७५ माघ १४ को काठमाण्डौमा सम्पन्न बृहत भेलाले हिजो देखि रेस्टुरा तथा बारहरुले लगाउदै आएको सेवा शुल्कको १० प्रतिशत रकम हटाउने निर्णय गरेको छ । सेवा शुल्क महङ्गो भएको भन्दै उपभोक्ताबाट भएको चौतर्फि विरोघ र असन्तुष्टिलाई मध्यनजर राख्दै उपभोक्तालाई ध्यानमा राखी पोखरा, सौराह र काठमाण्डौका बार तथा रेष्टुरेन्टहरुमा सेवा शुल्क हटाउने निर्णय गरिएको हो ।

सेवा शुल्क हटाएसंगै गुणस्तरिय सेवा प्रदान गर्ने कुरा २०७५ माघ १४ को प्रेस विज्ञप्तीमा छापिएको छ ।

You can share this post!