मिस वर्ल्ड मनाशी चाहिलर

काठ्माण्डौ, २३ मंसिर : मिस नेपाल शृङ्खला खतिवडाले मिस वल्ड्र २०१८ मा नेपालबाट सहभागि हुन् । मिस वल्ड्र २०१८ चीनको सान्यामा आयोजित अन्तिम १२ सम्म पुग्न सफल भएकी छन् । सान्या सहरमा पछिल्लो वर्षको विजेता मनाशी चाहिलर द्धारा ६८ औं मिस वर्ल्ड को रूपमा कायम गरियो ।

You can share this post!