प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

आज मिति २०७५ भाद्र २९ गते प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित चिनियाँ राजदुतावासका महामहिम राजदुत H.E. Ms Yu Hong ले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत H.E. Ms Yu Hong ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका साथै उहाँहरुबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

You can share this post!