नेप्सेको कारोबार लापरबाही !

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनिको कारोबार १ कार्यदिनमा १० प्रतिशतले बृद्दी हुन सक्ने वा १० प्रतिशतले घटन सक्ने नियममा गम्भीर लापरबाही गरेको छ। आज मिति २०७५ साल पौष ३० गते सोमबारको कारोबारमा अपर तामाकोशी जलबिधुत कम्पनि (UPPER) को कारोबार ५० % ले बृद्दी भएर मुल्य रु. २२४ बाट रु. ३३६ मा एकैदिनमा कारोबार भएको देखाएको छ।

अनलाईन कारोबार घोषणा भईसकेको र प्राबिधिक रुपले बिगतभन्दा धेरै सुधार भएको दाबी गर्ने नेप्सेको यस प्रकारको गम्भीर लापरबाहीले प्रबिधि पाटोको स्तर पनि उजागर भएको छ।

You can share this post!