दोलखामा “बुहत मेगा हेल्थ क्याम्प “सम्पन्न

पुस ३, काठ्माण्डौ : लायन्स क्लब अफ काठामाण्डौ लर्ड बुद्ध ,  लियो क्लब अफ काठमाण्डौ लर्ड बुद्ध, गंगालाल हस्पिटल, कालिन्चोक सरोकार समाज, भिजन पोलिक्लिनिक को संयुक्त आयोजनाद्धारा आयोजित “बुहत मेगा हेल्थ क्याम्प “सम्पन्न भएको छ ।
संयुक्त आयोजनाद्धारा आयोजित बुहत मेगा हेल्थ क्याम्प दोलखा जिल्लामा सम्पन्न भएको थियो । मंसिर २९ गतेका दिन सञ्चालनमा रहेको उक्त क्याम्प बाट करिब ७०० जना विरामिहरुले उपचार पाएका थिय । त्यहाका स्थिानियहरु निकै नै खुसि देखिएका थिय ।
उक्त हेल्थ क्याम्पमा सर्बसाधारणलाई निशुल्क स्वास्थ्य सेबा प्रदान गरिएको थियो । ग्रामिण स्वास्थलाई प्राथमिकतामा राखि नेपालका विभिन्न क्षेबमा विशेष गरि लायन्स क्लब अफ काठमाण्डौ लर्ड बुद्धले यसभन्दा अगाडि विभिन्न स्थानहरुमा विभिन्न किसिमका सहयोग देखि लियर स्वास्थ्य कार्यमा सङ्लग्न भई सर्वसाधारण जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

You can share this post!