तीन महिना प्रि-मनसुन , देशका पहाडी क्षेत्रको मौसम प्रभावित

फागुन  २१ , काठमाडौ : यस वर्षको प्रि-मनसुन का कारणा मौसम केहि प्रभावित हुने भएके छ ।

मार्चदेखि मेसम्म के अबधिमा प्रि मनसुन अबधि सुरू भएका कारण देशका पहाडी क्षेत्रको मौसम प्राय लगातार प्रभावित भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।प्रि-मनसुनको प्रभाव दिनमा घाम लाग्ने र साँझतिर फाट्टफुट्ट वर्षा हुने गर्छ। पहडि क्षेत्र बाहेकका भुभागमा भने त्यति धेरै प्रभाव नपर्ने दखिन्छ ।

You can share this post!