क्रिकेट मैदानमा आज धनगढीको तेस्रो खेल

फगुन १ ः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज धनगढी स्टार्सले आज तेस्रो खेल खेल्दैछ ।दिउँसो एक बजे हुने खेलमा धनगढीले विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग चार विकेट र दोस्रो खेलमा सीवाईसी अत्तरियासँग पाँच रनले पराजित भएको थियो ।

You can share this post!