कुमकुम हर्बल कम्पनि उद्धघाटन कार्य सम्पन्न

पुस ४ , काठमाण्डौ : पुस ३ गते सांगामा कुमकुम हर्बल कम्पनी उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समयमा ह   र्बल औसधिको प्रयोग साझा भएको छ । बजारमा खाद्य बस्तु देखि लिएर विभिन्न किसिमका सानातिना सामानहरु प्नि हर्बल कम्पनीका देखिने गर्छन । खाद्य बस्तु होस या कुनै अन्य विभिन्न उपचारका लागि औसधिहरु प्रायजसो मानिसहरुले हर्बल तथा आयुर्वेदिक सामानहरु प्रयोग गरेको पाईन्छ ।
हर्बल औसधिको प्रयोग बाट त्यस्ता रोगहरु निको हुुने गर्छन जुन कुनै मेडिकल उपचारबाट पनि निको नभएका हुन्छन । स्थानियहरुलाई यस्ता विभिन्न सेवा उपलब्ध गराउने उद्दश्ये लिएर कुमकुम हर्बल कम्पनिले आपनो नांया कार्यालय सांगामा उद्धघाटन गरेको छ ।

You can share this post!