उदयपुरमा बिध्यार्थीलाई पोसाक कार्यक्रम सम्पन्न

पुस ९, काठमाण्डौ : लायन्स क्लब अफ काठमान्डु लर्ड बुद्ध तथा  लियो क्लब अफ काठमान्डु लर्ड बुद्धद्वारा आयोजित कार्यक्रम उदयपुर जिल्लाको कटारी न प वार्ड नो १० चेप्टार स्थित शन्खबेल आधारभुत बिद्यालयमा  पुस ८ गते त्यहाका १५० सेट बिध्यार्थीकालागि  पोसाक साथै खाजा वितरण गरि थियो भने  ७०० सेट न्यानो लुगा स्थानिय बिपन्न ब्यक्तिको लागि  लुगा बितरण गरि कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा भिजन पोलिक्लिनिकको स्वास्थ्य सम्योजनमा ३०० जना भन्दा बढी बिरामीको निसुल्क स्वास्थ्य जाच गरी निसुल्क औषधी बितरण गरिएको थियो । सो कार्यक्रममा भिजन पोलीक्लिनिकका सन्चालक लायन हिमाल श्रेस्ठले डॉक्टरको टिम उपस्थित थियो ।

You can share this post!