अबैध सुन कारोबार , दुईजना पक्राउ

फागुन २८, काठमाण्डौ ः सोमबार दिउस बानेश्वरबाट सुन चोरीको आरोपमा दुईजना पक्राउ परेका छन ।

अबैधरुपमा सुन लगाएतका विभिन्न बाथरुमदेखिका विभिन्न घरायसी सामानहरुको कारोबार गर्दै आईरहेका दुईजनालाई फागुन २७ गतेका दिन पक्राउ परेका हुन । प्रकाउ पर्ने ब्यक्ति दुईजना भारतिय रहेका छन । उनिहरूलार्इ साेमाबार िदउसाे नै हतकेडि लाएर अनुसन्धान अगाडि बढार्इएकाे िथयाे ।

उनिहरुले सामान ल्याएर आफु डेरा गरि बस्ने बानेश्वरको कोठामा र अर्को कोठा पनि भाडामा नै लिएर थन्काएका थिय । अनुसन्धानका क्रममा सोमबार दिउसो लगभग १२ किलो सुन र १५ बोरा जति अरु सामान बरामद गरेको छ । र उनिहरूले सामान अाेसार पाेसार गर्ने गाडिमा धारिलाे हतियार पनि रहेकाे िथयाे ।

You can share this post!