Top Stories
  1. निरंकारी सन्त समागम कार्यक्रम सम्पन्न!
  2. यस्तो छ नेपाल सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
  3. साइप्रसमा सिरियल किलरको निशानामा नेपाली युवती पनि
  4. नेपाल सिईओ समिट अवार्ड २०१९ शर्मालाई
  5. नेपाल एयरलाइन्सको काठमाडौं-ओसाका सिधा उडान असार १९ देखि
  6. चीनमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)
  7. लायन्स क्लबको अधिवेशन शुरु!
  8. गिनिज रेकर्ड बनाउने प्रयासमा बाईक राईडर!
  9. युक्रेनका हाँस्यकलाकार जेलेन्सकी बने राष्ट्रपति
  10. अबको मिसन विकास र समृद्धि: मुख्यमन्त्री शाही
  11. Itel को गैरजिम्मेवार कार्य
  12. अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारीमा, अपर चमेलिया निर्माण शुरु
  13. एनसेललाई ३९ अर्ब ६ करोड कर तिर्न सात दिनको समय
  14. बबई किनारबाट पसेको टीबीएम सुरुङ छेड्दै निस्कियो भेरी किनारमा
  15. नयाँ बर्षको शुभकामना!
  16. लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु
  17. प्रधानमन्त्रीको देशवासीलाई सम्बोधन, ‘जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा फिर्ता हुन्छन्’
  18. ‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’
  19. नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ता १ करोड ८८ लाख, भ्वाइस सेवा सस्तोदेखि निःशुल्कसम्म
  20. अछाम जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना!
  21. एस ई ई परिक्षा चैत्रमै हुने तयारि , फेरि थपियो सरकारको खर्च
  22. एसईईको विज्ञान विषयको परीक्षा फेरि हुने
  23. काठमाडौंमा ब्रुमरको प्रयोग गरि धुलो संकलन
  24. वैदेशिक लगानी प्रवर्द्धन अन्तिम चरणमा
  25. भाइरल ज्वरोको सङ्क्रमण बढ्दो
  26. काठमा०डौ लगायत देशका अधिकांश स्थानमा बर्षा, तिन दिन सम्म पानि पर्ने सम्भावना
  27. नेपाली कामदारका लागि पारिश्रमिक जापानी नागरिकको भन्दा कम नहुने
  28. अब २४ घण्टामै लार्इसेन्स, धेरै बेर कुर्नुनपर्ने
  29. हुम्लामा लगातार हिमपात , जनजिबन कषटकर
  30. कोरियन मोडलमै नेपाली कामदार अब जापानमा
  31. खाडिमुलुकको बैकल्पिक गन्तब्य अब जापान
  32. १७ वटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्वीजीसनको प्रक्रियामा
  33. एसइई परीक्षा आजदेखि सुरू, प्रदेश सरकारबाटै परिक्षा ब्यबस्थापन
  34. नेपाली कामदार जापानमा , अप्रिल १ देखि
  35. घरमै बसीबसी ईपीएस आवेदन फारम भर्न मिल्ने
  36. बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा
  37. पेट्राेलियम बाेकेकाे ट्यांकर, फलफूल र तरकारीमा रोकावट
  38. जनताको जलविद्युत‌्मा सेयर खरीद सुरु, प्रधानमन्त्रीको पहिलाे आवेदन
  39. होलीको अन्तिम दिन , आज तरार्इमा होली मनार्इदै
  40. कर्णाली पुल जोखिममा, थप एउटा पिल्लर बनाउन आवश्यक बजेटको माग
  41. बुधबार पर्ने होलिको बिषेस तयारिसहित सुरक्षा कडार्इ
  42. सुदुरपश्मिमा भुकम्पको धक्का महसुस
  43. माेजाम्बिकमा समुद्री आँधी, मोजाम्बिक लगायत अन्य क्षेत्र समेत प्रभावित,मृत्यु हुनेकाे सङख्य एक हजार भन्दा धेरै
  44. हाईस दुर्घटनामा १काे मृत्युु ११ जना घाइते
  45. बर्ड फ्लुको बढ्दो सँक्रमण
  46. नविकरण नगर्ने प्याराग्लाइडिङ कम्पनी बन्द
  47. काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भुकम्पको धक्का महसुस
  48. लायनस क्लब अफ काठमाडौं लर्ड बुद्धको सम्झन लायक र प्रशंसनीय योगदानको चर्चा
  49. बैकं तथा वित्तिय संस्थाहरूको निक्षेपमा बृदि
  50. चालु आर्थिक वर्ष ७ महिनाको शेयर बजार, कति गुमायत लगानिकर्ताले
  51. विप्लवकाे प्रभावले जनजिवन प्रभावित
  52. धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद सुरु , सातै प्रदेशबाट सहभागि
  53. अबैध सुन कारोबार , दुईजना पक्राउ
  54. इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउने नेपाली को परिचय
  55. उच्च शिक्षाका लागि बिदेशिने विदयार्थिको सङख्या धेरै
  56. घटनाको विरोध गर्दै, म्यानपावर कम्पनिहरु बन्द
  57. सि डिभिजन फुटबलमा मनोहरा क्लबको बिजयी शुरुवात!
  58. फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचर ,कसरि एक्टिभेट गर्ने
  59. मरिष्का पोख्रेलको नांया भिडियो सार्बजनिक
  60. अन्तरराष्ट्रिय महिला दिवस, विभिन्न नारा जुलुस गरि मनाउदै
  61. आन्दोलनरत शिक्षक र सरकारबीच सहमति
  62. टीकापुर घटनामा सांसद रेशमलाल चौधरीलार्इ जन्मकैद
  63. आन्दोलित विमानस्थलका सफाइ कर्मचारी काममा
  64. अझै हिमपात र झरी , सडक हिलाम्मे
  65. तीन महिना प्रि-मनसुन , देशका पहाडी क्षेत्रको मौसम प्रभावित
  66. बझाङमा एक महिना देखि हिमपात
  67. पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा
  68. पाकिस्तानी भूमिमा बम
  69. हिउँदे फलफूलका विरुवा विक्री , ३ लाख सम्मको कमाई
  70. डोटीमा आयमुलक तालिम
  71. मौसम बद्ली , पानी पर्ने सम्भावना
  72. बाल संरक्षण नीति, रणनीति र निर्देशिका बनाइँदै
  73. फ्रान्समा मौसमी फ्लू भाइरस, २००० भन्दा धेरैको मुत्यु
  74. आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने
  75. विष खुवाएर नातिनीलाई मारेको आरोपमा हजुरबा हजुरआमा पक्राउ
  76. सुदूरपश्चिमको संसदमा प्रधानमन्त्री
  77. कैलालीमा पुरैना तालको आकर्षण बढ्दै
  78. स्वस्थानी व्रतकथा आज सम्पन्न गरिँदै
  79. सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन
  80. शनिवार सम्म वर्षाको सम्भावना
  81. डोटीका गाउँमा डोजर भित्रिएपछि मजदुर विस्थापित
  82. १८ किलो सुन बरामद
  83. जलविद्युत क्षेत्रमा शेयर लगानी बढ्दै
  84. अष्ट्रेलियामा नर्सिङ पढ्ने सयौं नेपाली विदयार्थि अन्यौलमा
  85. सबैभन्दा कम स्प्रडदर भित्र सिभिल बैंक
  86. सवारीको ठक्करबाट २ विद्यार्थी घाइते, बीपी राजमार्ग अबरुद्ध
  87. क्रिकेट मैदानमा आज धनगढीको तेस्रो खेल
  88. तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
  89. धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै
  90. मासिँदै कैलालीको वन क्षेत्र
  91. ‘सरकार खेत बाँझो राख्न नदिने भन्छ, गाउँमा कामदार पाइदैन’
  92. मनाईयो बसन्त पञ्चमी
  93. जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी
  94. शैक्षिक हड्तालले देशरभरका विद्यालयको पढाइ प्रभावित
  95. पानि संगसंगै हिमपात
  96. ईमिग्रेसनबाट किन गरियो विदयार्थिलाई रोक
  97. श्रम स्वीकृति बन्यो बिबादको बिषय
  98. सरकारविरुद्ध सडक रयाली
  99. सोनाम ल्होसार मनाउदै आज तामाङ जातिहरु
  100. आजदेखि सहसचिवको समायोजन
  101. सुदूरपश्चिममा क्रिकेटको ‘क्रेज’ बढ्दो
  102. सावरीसाधनका चालकलाई कारवाही
  103. कर्जा लिदा सबभन्दा कम आधार ब्याजदर भएका बैकंहरु बाट
  104. विना लाइसेन्स सवारी चलाउनेलाई कारवाही
  105. टी–२० अन्तर्राष्ट्रिय क्रिकेट को आज अन्तिम खेल
  106. उनि-रिसाएकी-छिन्
  107. विभिन्न कार्यक्रमहरु गरि सहिद दिबस मनाईदै
  108. अनिश्चितकालिन बन्द घोषणा , जनजिबन प्रभावित
  109. रेष्टुरेन्ट तथा बारहरुको सेवा शुल्क हट्यो !
  110. सडक आन्दोलनमा उत्रियो ने. बि. संघ!
  111. “तराजुमा प्रेम” बजारमा
  112. हिमपातले अवरुद्ध सडक सञ्चालनमा
  113. सडक आन्दोलनमा ने बि संघका विदयार्थिसहित
  114. सुदुरपश्चिम प्रदेशबाट श्रम स्विकृति
  115. किताबी ज्ञान मात्रै पाएका विद्यार्थिलाई कम्प्युटर शिक्षा
  116. उखु बेच्न नपाउदा उखु किसानलाई सास्ती
  117. कहिले सम्म आंउछ त मेलम्ची खानेपानी
  118. सेयर ब्रोकर कार्यालयहरुमा अझै भिड
  119. काठ्माण्डौ उपत्यका सहित देशभर पानि
  120. इन्डोनेशिया कट्टरपन्थी अबू बकर बोससिइरको रिलीजको समीक्षा
  121. गएरातिदेखि हिमपात सुरु , जनजिबन कष्टकर
  122. स्थानीय तहमा बैंक नहुँदा स्थानियलाई सास्ती
  123. ४ वटै नगरपालिकामा एम्बुलेन्स सेवा
  124. दिनहु खाना पकाउन प्रयोग गरिने सिलिन्डरमा खतरा
  125. डलर साट्नका लागि अब प्यान नम्वर अनिवार्य
  126. हिजो देखि सुरु श्रि स्वस्थानी ब्रत सुरु
  127. छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै
  128. सन्त निरंकारी मण्डलद्धारा निशुल्क आंखा शिविर सम्पन्न
  129. आगलगीबाट अठार लाख क्षति
  130. स्थानीय तहमै रोजगार सेवा केन्द्र
  131. बढ्दै गयो सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्या
  132. सवारीसाधनको प्रदूषण परीक्षण
  133. नांया शिशु स्याहार केन्द्र स्थापना
  134. कुकुरलाई रेविजविरुद्ध खोप
  135. तीन बालकको पाँच वर्षपछि भारतबाट उद्धार
  136. आजको शेयर बजार ओरालेमा
  137. बर्षा हुन सक्ने सम्भावना
  138. बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल
  139. खप्तड आउने पर्यटक वृद्धि
  140. शेयर बजार ः सात विन्दुले घट्यो
  141. दिउँसोमा समेत मापसे जाँच
  142. डोटीमा आगलागी, तीन पसल जलेर नष्ट
  143. कठमाण्डौमा पनि मनाईयो माघे संक्रान्ति
  144. केन्द्रीय कारागारभित्र अस्पताल सञ्चालन
  145. आज दोहरो अङ्कलले बृद्धि शेयर बजार
  146. हुम्लामा खानेपानिको समस्या बढ्दै
  147. कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी
  148. नेप्सेको कारोबार लापरबाही !
  149. सस्तो पाइने भन्दै उपभोक्ताको भीड रुपैडिहामा
  150. साताको शुरु दिन शेयर बजार घट्यो
  151. सुदुरपश्मि थारू बस्तीमा माघीको चहलपहल
  152. प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै
  153. सिरियाली कुर्दिस समूहसँगै टर्कीको सुरक्षा व्यवस्था मिलाइनेछ ः पोम्पेओ
  154. लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
  155. मनाईयो राष्ट्रिय एकता दिबस तथा पृथ्बिनारायण जन्मजयन्ति
  156. मानव बेचबिखनको समस्या
  157. पर्यटकीय क्षेत्रमा पूर्वाधार को कमि
  158. सहकारीमा तीन खर्ब दुई अर्ब बचत
  159. विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
  160. मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ
  161. अमेरिकी उपमहान्यायाधिवक्ताको पनि राजिनामा
  162. शेयर बजारमा सामान्य अङकले बृद्धि
  163. कृषि अनुदान सरकारले पुनःमूल्याङ्कन गर्ने
  164. निर्धारण गरेको मूल्यमा उखु खरीद
  165. प्रधानमन्त्री संग जापानी विदेश मन्त्री को भेट
  166. डडेल्धुराका किसान किबी खेतीतर्फ आकर्षण
  167. अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा मानवीय सङ्कट बढ्यो – राष्ट्रपति ट्रम्प
  168. जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’
  169. सडक पेटिमा भएको बृद्धाहरुको उद्धार
  170. सबै स्थानीय तहमा बैंकिङ सेवा
  171. हिमपातसंगै जनजिवन कष्टकर
  172. शेयर बजार सामान्य अङकले घट्यो
  173. औषधिकै रूपमा बालीनाली विषादीको प्रयोग
  174. आफुले गर्ने ब्यबसाय धितो राखि ऋण लिन मिल्ने
  175. उत्तर कोरियाली नेता किम चीन भ्रमणमा
  176. सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
  177. छोरी जन्मिदा प्रोत्साहन स्वरुप भत्ता कार्यक्रम
  178. प्राविधिक सहायकको भरमा वडा कार्यालय
  179. कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ ः परराष्ट्रमन्त्री
  180. हिमपातका कारण विद्युत् सेवा अवरुद्ध
  181. आरबिआई बाट अनुमति पाए प्रतिबन्धित नोट पुन सञ्चालनमा
  182. फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
  183. वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान
  184. रूसको ग्यास विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो
  185. कर्णालीका कर्मचारीलाई प्रोत्साहन गर्न रु ७० लाख
  186. जुनारको कीरा नियन्त्रणका लागि ‘प्रोटिन हाइड्रोलाइसेट’ अभाव
  187. अनलाइन सेवा विस्तार
  188. शेयर बजारको घट्ने क्रम जारि
  189. बैंकलाई ब्रोकर लाइसेन्स
  190. सिरियाली विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो
  191. शुल्क वृद्धिको विरोध
  192. जापान पठाउने काम सरकारी संयन्त्रमार्फत हुन सक्ने
  193. मकै आयातमा बृद्धि
  194. रोजगारिको नाममा ठगी
  195. सरकारी मुद्दा प्रभावकारी बनाउन वकिललाई तालीम
  196. आज पनि ओरालोमै शेयर बजार
  197. मुस्ताङमा पर्यटक बढे
  198. चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ
  199. नवनियुक्त प्रधानन्यायाधीश राणालाई शपथ
  200. अब साढे ३ प्रतिशत व्याजमै ऋण
  201. नियम बिपरित चालकको सवारी अनुमतिपत्र खारेज
  202. आज पाँचओटा कम्पनीको शेयर मूल्य समायोजन
  203. शेयर बजार पुन ः ओरालोमा
  204. चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने
  205. चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
  206. कुन बैकंको लाभांस कति
  207. मनाइयो टोपी दिवस
  208. नांया बर्ष २०१९ संगसंगै पर्यटकले भरिभराउ भए होटेलहरु
  209. शेयर कारोबार ओरालोमा
  210. चार कम्पनीको शेयर मूल्य समायोजन
  211. फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु
  212. खानेपानी समस्या
  213. अनलाईन कारोबार पुर्ण रुपमा अझै लागु हुन सकेन
  214. अन्तर्राष्ट्रिय विमानस्थल पुनः कालोपत्र गरिँदै
  215. ‘सन् २०१८’ पर्यटनको ऐतिहासिक वर्ष
  216. शेयर बजार दोहोरो अङ्कले घट्यो
  217. ‘ए’ डिभिजन लिग : बाह्राँै चरणका खेल सोमबारदेखि
  218. ६ महिनाभित्र २१ गैंडाको प्राकृतिक कारणले मृत्यु
  219. तमु ल्होसारको चहलपहल
  220. स्थानीय तहसँग सहकार्य
  221. भारतमा बन्धक बनाइएका नौ महिलाको उद्धार
  222. राष्ट्रिय वा प्रादेशिकमा प्राथमिकता
  223. विद्रोहीले युद्धबिराम उल्लङ्घन गरेको म्यान्मार सेनाको दाबी
  224. गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने
  225. जलवायु परिवर्तनको प्रभाब
  226. सुदुरपश्मि तराईमा माघि मेला आयोजना
  227. द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौँ ः मुख्यमन्त्री
  228. एक महीनामा पाँच हेलिप्याड निर्माण
  229. दोस्रो नेपाल आइडल रविकी आमाको मृत्यु
  230. उदयपुरमा बिध्यार्थीलाई पोसाक कार्यक्रम सम्पन्न
  231. कर्मचारी समायोजन ऐन २०७५ विवाद, यथाशीघ्र वार्ता र सम्वाद गरी निकास निकाल्न नेपाल सरकार र सम्वद्ध ट्रेड युनियनसँग पेशागत महासंघको आग्रह
  232. महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन
  233. इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २८१
  234. अनलाइन कारोबार प्रणाली
  235. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
  236. वीरगञ्जको घण्टाघर तनावग्रस्त
  237. नेपाल आइडल सिजन २ का विजेता
  238. पुस २६ देखि पर्यटन मेला
  239. शेयर बजार वृद्धि
  240. इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता
  241. छैटौँ ढाकाटोपी दिवस
  242. परम्परागत नेपाली बाजा लोप हुँदै
  243. बालिका भारत लैजान खोज्ने दुई युवा पक्राउ
  244. बिहानै भूकम्पको धक्का महसुस
  245. शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत
  246. सुदुरपश्मिको चिनारी (लोकदेउडा गित) लोप हुने सम्भावना
  247. भारुमाथि प्रतिबन्ध
  248. वैदेशिक रोजगारीको नयाँ गन्तव्य
  249. ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा
  250. ‘ए’ डिभिजन लिग : दंशौ चरणका खेल आजदेखि
  251. फेरि निश्ति ब्याजदरमा बैंकिङ कारोबार सुरु
  252. कोइला बालेर सुत्दा निसास्सिएर छोराको मृत्यु, आमा बेहोस
  253. ब्याजदरमा पुनः सीमा तोक्ने तयारी
  254. विद्यार्थी खुला चौरमा पढ्न बाध्य
  255. सुन्तला बारीको परिक्षणमा कृषिमन्त्री
  256. फाउण्डेशन बन्द गर्ने राष्ट्रपति ट्रम्प सहमत ’
  257. कुमकुम हर्बल कम्पनि उद्धघाटन कार्य सम्पन्न
  258. दोलखामा निशुल्क स्वास्थ्य शिविर (बृहत मेगाा हेल्थ क्याम्प) सम्पन्न
  259. विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी
  260. टेलिफोन नहुँदा स्थिानियहरुलाई सास्ती
  261. नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम
  262. मोबाइल सेवा अवरुद्ध ,सेवाबाट बञ्चित स्थिानियहरु
  263. आजको शेयर बजारमा ओरालो
  264. प्राकृतिक कारणबाट गैँडा मर्दै
  265. पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति दुःख व्यक्त
  266. मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती
  267. दोलखामा “बुहत मेगा हेल्थ क्याम्प “सम्पन्न
  268. उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
  269. शेयर बजारमा सुधार
  270. सुरक्षित गर्भपतनमा आकर्षण बढ्दै
  271. खटिया–दिपायल सडक राष्ट्रिय राजमार्गमा राख्न माग
  272. सन् २०२२ मा बीस लाख पर्यटक भित्रिने निश्चित 
  273. हुलाकी राजमार्ग सडक आजबाट कालोपत्रे
  274. सामुद्रिक चक्रवातले बदली : देशभर चिसो बढ्यो
  275. भारतबाट गैँडा ल्याइयो
  276. परराष्ट्रमन्त्री अमेरिका भ्रमणमा
  277. कोलकातामा नेपाल भवन बनाउन सरकारसँग आग्रह
  278. इतिहासकै सबैभन्दा बढी पर्यटक
  279. अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केद्वारा राजीनामा
  280. व्यावसायिक मौरीपालनतर्फ आकर्षण
  281. करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
  282. लगानीयोग्य रकमको अभाव
  283. बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध
  284. आधुनिक कृषि बजारलाई जग्गा माग
  285. चौतारी लघुवित्तको आई पि ओ बाँडफाँट
  286. नेपालका बैंकहरु असुरक्षित महसुस
  287. स्मार्ट सिटी बन्दै अमरगढी
  288. व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक
  289. सुदूरपश्चिम पहाडमा हिमपातले जनजीवन प्रभावित
  290. समाचार पढेर  विद्यालयलाई सहयोग
  291. निःशुल्क स्वास्थ्य शिविर
  292. सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार
  293. शेयर बजारमा केही सुधारको सङ्केत
  294. समय पालना नगर्ने ५३० जना कर्मचारीलाई कारवाही
  295. भारतीय राष्ट्रपति म्यान्मारमा, दुई देशको सम्बन्ध थप सुमधुर
  296. स्ट्रासबर्ग को शूटिंग : गानमैन तीन को मृत्यु
  297. व्यवसायीले दिए  गभर्नरलाई सुझाव
  298. अवैध रूपमा बाघको छाला ओसारपसार
  299. शेयर बजारमा ह्रास
  300. खेतीयोग्य जमीन बाँझै
  301. अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई रु तीन लाख सहयोग
  302. शेयर बजार मा दोहोरो अङ्कले वृद्धि
  303. स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव
  304. जोशी हाइड्रोको आइपीओ मंगलबार बिहान
  305. एक किलो नुनको रु ७०
  306. विद्यार्थीलाई स्विटर वितरण
  307. उदयपुरमा लाईन्स क्लब अफ लर्ड बुद्ध काठमाण्डौको सहयोग
  308. रारा तालमा साइकल मार्ग
  309. मिस वर्ल्ड मनाशी चाहिलर
  310. दुर्गम गाउँमै नागरिकता प्रदान
  311. दोहा बैंक को सम्पर्क कार्यालय अब नेपालमा
  312. पञ्चवर्षीय आवधिक योजना तर्जुमा
  313. शिबपुरीधाममा गौशाला!
  314. अनलाइन कारोबार मा सुधार
  315. सेञ्चुरी कमर्सियल बैंक को नांया योजना सञ्चालन
  316. डोटीमा दुई विदेशी नागरिक पक्राउ
  317. सुुन्तलाको दाउराले हात सेकाउदै कृष्कहरु
  318. राजस्थान विधानसभाका लागि मतदान शुरु
  319. चितवनमा ४३ करोडको तटबन्धन
  320. थामियो शेयर बजार
  321. हुआवेई फाइनान्स प्रमुख मुङ वानजाउ क्यानाडामा पक्राउ
  322. महानगरका विद्यालयका विद्यार्थीको एउटै पोशाक राखिने
  323. सामान्य घरबाट नै होनाहार गायक
  324. बैंकहरुले ब्याजदर बढाउदै
  325. मेडिकल र किराना पसलमा आगलागी
  326. काठमाडौँ भ्यु टावरको निर्माण गति
  327. चीन–अमेरिकाबीच भएका सहमति कार्यान्वयन गर्न चीन तयार छ – बाणिज्य मन्त्रालय
  328. “विचयन विच-हंट”, एलेन्स रबर्ट वाड्रा, ल्यान्ड प्रकरण समटनमा
  329. पश्चिमी वायुको प्रभावले चिसो बढ्यो
  330. सुदुरपश्मिमा ज्योति विकास बैंकको नांया शाखा सञ्चालन
  331. चाहेजति व्याजमा व्यक्तिगत मुद्धति निक्षेप राख्न सकिने
  332. राजधानीको उत्तरपूर्वी भेगमा खानेपानी नदिए मेलम्चीको पानी वाग्मतीमा
  333. शिक्षण पेशासँगै पानिपुरि ब्यबसाय
  334. शेयर बजार बढ्यो
  335. भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?
  336. ब्यबसाय प्रर्वद्धन को लागि सम्झौता
  337. सर्वसाधारणको लागि आईपिओ
  338. कुखुराका दाना जिल्लामै उत्पादन
  339. सलोन र नरेनसँग माया बस्यो कश्मिराको
  340. प्रदेशस्तरमा समेत अब ब्रोकर लाइसेन्स
  341. लघुवित्त संचालनका लागि  लघुवित्तकर्मीहरुको माग
  342. धान उत्पादनमा वृद्धि
  343. तानसेन–बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द
  344. काठ्माण्डौमा चिसो बढ्दै 
  345. कोदो फलाए पुरस्कार दिइने
  346. शेयर बजारमा दोहोरो अङ्कले गिरावट
  347. स्वदेशतिर फिर्ता आङ सान सू की
  348. कसको जिबि स्कोर कति
  349. अमेरिका र चीन नयाँ व्यापारिक शुल्क निलम्बन गर्न सहमत
  350. पहिलो पटक व्यापार सम्झौता
  351. वित्तिय क्षेत्रमा अंझै विकासको सम्भावना
  352. गेटा मेडिकल कलेज निर्माणमा तीव्रता
  353. हटाईयो जोर विजोर प्रणाली
  354. राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
  355. सवारी साधनमा जोर–बिजोर प्रणाली लागु
  356. २४ दिन जनश्रमदान अनिवार्य
  357. सबैलाई उछिन्दै शृङखला
  358. बस दुर्घटनामा दर्जनौ घाईते
  359. नयाँ प्रविधिसँगै किसान मकैखेतीतर्फ आकर्षित
  360. आगलागीबाट ३० घर नष्ट
  361. बाढीपीडितलाई घर हस्तान्तरण
  362. नगरको सार्वजनिक सुनुवाइ ः ५३१ योजना सम्पन्न
  363. भिरबाट खसेर महिलाको मृत्यु
  364. सुदुरका सम्भावना
  365. जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने
  366. मेलापर्वसंगै बस दुर्घटना
  367. ज्यान गुमाएका १८ जनाको सनाखत
  368. बस दुर्घटनामा एकको मृत्यु अठार घाइते
  369. बाँकेमा सडक दुर्घटना बढ्दो
  370. राष्ट्र वहस (२०७५) सम्पन्न।
  371. मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदै
  372. पत्रकार सिद्दीकीको निधन
  373. बर्दियामा गाडिको ठक्करबाट मृत्यू
  374. सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन
  375. ७ नम्बर प्रदेश बाट उमा वादी उत्प्रेरणादायी ब्यक्ति बन्न सफल
  376.  गर्भपतन
  377. युवा प्रशिक्षण कार्यक्रम सम्पन्न
  378. राष्ट्रिय परिचयपत्र वितरण
  379. ‘ए’ डिभिजन लिग फुटबल
  380. देशभरका नारायण मन्दिरमा भक्तजनको भीड
  381. बैंकिङ कसुर
  382. आँधीका कारण भारतमा ३३ जनाको मृत्यु
  383. शिक्षक पेशा छाडेर तरकारीखेती
  384. निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि योजना छनोट
  385. स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड
  386. स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि
  387. प्राविधिक शिक्षाको आकर्षण
  388. सुर्खेतमा मौसमी राडार
  389. सडक अवरोध
  390. जीप दुर्घटनामा चालकको मृत्यु
  391. ज्येष्ठ नागरिकको लागि बढ्दो सुरक्षा
  392. त्रिपुरासुन्दरी मन्दिरमा मेला
  393. मेगा बैंकको खुद मुनाफा रु ४० करोड
  394. सरसफाईमा राष्ट्रसेवकसंग सहकार्य गर्दै लाईन्स क्लब अफ काठमाडौं लर्डबुद्द!
  395. मुक्तकमैया बस्तीमा घरवास कार्यक्रम
  396. कर्णाली समृद्धिका लागि सहकारी अभियानमा जोड
  397. सुनसान गांउबस्ति
  398. नेपालगञ्ज विमानस्थल विस्तारका लागि पहल
  399.       १३४ औं जन्मजयन्ति
  400. सुदूरपहाडमा जात्राको रौनक
  401. घर भत्काएर स्थानीयले नै सडक फराकिलो बनाए
  402. बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै
  403. बाँकेमा बालश्रम
  404. भाईटिकाको साईत बिहान ११ बजेर ५५ मिनेटमा!
  405. देउसी भैलोबाट स्वास्थ्य शिबिरलाई सहयोग!
  406. कुकुर तिहार (नरक चतुर्दशी)
  407. मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा
  408. सडकपेटिमै बत्ति बेच्नेहरुको भिड
  409. बेलायतको भिसा भिएफएसले च्यात्यो, पर्यटनमन्त्री अधिकारीको भ्रमण रद्द
  410. दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता
  411. सरकारी जागिर
  412. पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर
  413. नयाँ पर्यटकीय स्थानहरुको पहिचान
  414. लाभांस स्विकृती पाउने पहिलो बाणिज्य बैक
  415. मेलापर्ब र संस्कृती!
  416. विजया दशमीकाे शुभकामना ।।।
  417. अहिलेसम्मकै अत्याधुनिक ट्राफिक भवन सातदोबाटोमा!
  418. टिकापुरमा कालिका देवी मन्दिरको उद्घाटन !
  419. चाडपर्व नजिकिएसंगै यात्रुको चहलपहल !
  420. प्रदेश राजधानिको नाममा वनजङ्गलको बिनास
  421. गुल्मीमा निःशुल्स्वाक स्वास्थ्य शिविर सम्पन्न !
  422. सूदुरपश्चिम समाजको अध्यक्षमा साउद!
  423. प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न
  424. अन्तर्राष्ट्रिय बिश्वविद्यालय खेलकूद महासंघ को FISU Day 20 September मा
  425. फुटसलको उपाधी सूचना तथा प्रसारण विभागको टोलिलाई
  426. अष्ट्रेलियन एजुकेशन फेयर २०१८
  427. लगानीको सुरक्षा सरकारले लिन्छ ः मन्त्री महासेठ
  428. THE FUTURE BAG अभियान लाई RBC ले गर्यो सहयोग !!!!
  429. एलजी सिनेमा सर्कल अवार्डको नतिजा आयो यस्तो : नाजिर र नीता सर्वोत्कृष्ट ।
  430. कागेश्वरीमा कागको मूर्ति ।
  431. रितिका डंगोल बनिन MISS KOLLYWOOD ICON 2018 को बिजेता
  432. निजगढ विमानस्थललाई ‘ग्रिनरी एयरपोर्ट’ बनाइने
  433. प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
  434. बारेकोटमा खाद्यान्न पठाउन शुरु
  435. बाजुराका सहकारी प्रविधिमैत्री बन्दै
  436. समाजको सेवा को लागि ऐना बन्दै लायन्स क्ल्ब लड बुद्ध काठ्मान्डौ।।।
  437. Minister of State for External Affairs of India address the Ministerial meeting
  438. गाइजात्राको उपलक्षमा बिदेशी भिआइपीहरुको लागि बिषेश कार्यक्रम
  439. महिला हिंसा अन्त्यको माग गर्दैै विद्यार्थीहरुको चितवनमा बृहत र्यालि !!!!!!
  440. गृह मन्त्रालयद्वारा एसपी विष्टलाई निलम्बन गर्न निर्देशन
  441. गोली लागेर महेन्द्रनगरमा १ जना को मुर्त्यु , आन्दोलन अझै उग्र बन्दै गएपछि प्रहरी ब्यापक परिचालन
  442. “पच्चीस रुपैयाँमै अघाउने बाक्लो आलु परौठा को कमाल “!!!!!!!
  443. ” किन लगाए सुरेश तिमल्सिनाले कालो पेटीकाेट “
  444. थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण हुने
  445. पेटीकोट लगाएर माइतीघरमा प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग
  446. Lions club of Kathmandu Lord Budhha  द्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न
  447. ” पैदल हिँडेर DSLR CAMERA किन्नेको कथा ” !!!
  448. आज एसियाडको औचारिक सुरुवात , नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्ने
  449.  नेपाल तेस्रो स्थानका लागि भुटानसँग भिड्दै : यू–१५ महिला साफ च्याम्पियनसिप
  450. १६५ वर्षपछि मुलुकी ऐन विस्थापित,मुलुकमा अब संहिता नयाँ कानुन लागू, के-के छन् नयाँ ऐनमा ?
  451. राजनीति भन्दा राम्रो समाजसेवा – एक सुदुर्पस्चिमेली युवा जनक सुनार
  452. युरेशिया रेयुकाई नेपालको रक्तदान कार्यक्रम
  453. बाढीपीडितले राहत पाएनन्, सरकारले पठाएको लाखाै रकम फिर्ता

चीनमा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

१३ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण रहेको बताएकी छन् । भण्डारीले बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको ढोका खुल्ने विश्वास समेत व्यक्त गरिन् ।

चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाल-चीन सीमाना पार रेलवे वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग पनि कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।’

बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिन पिङ्गको दुरदृष्टिले विशाल सम्भावना बोकेको उनले बताइन् । ‘यो सहकार्य, सहयोग र सम्पन्नताको एक महत्वूर्ण क्षण हो,’ उनले भनिन्, ‘विकासको फलबाट कुनै पनि विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।’

विश्वको कुनै एक कुनाको गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्ने बताउँदै उनले अझ बढी सहकार्यको आवश्यकता औंल्याइन् । उनले भनिन्, ‘विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ । सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ ।’

लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको स्मरण गर्दै उनले अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको जानकारी दिइन् । विकासका चुनौतीहरु सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको उनले बताइन् ।

राष्ट्रपति भण्डारीले दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न, न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी नियममा आधारित विश्व व्यवस्था निर्माण गर्न र वेल्ट एण्ड रोड फोरम सक्षम हुने विश्वास समेत व्यक्त गरिन् ।

सम्वोधनको पूर्णपाठ

महिला तथा सज्जनवृन्द,

मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनताका तर्फबाट न्यायो अभिवादन तथा शुभेच्छा टक्राएको छु ।

यस महत्वपूर्ण कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गर्नु भएकोमा तथा न्यायो आतिथ्यता प्रदान गर्नु भएकोमा म महामहिम सि जिन फिङ्गलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु । साथै चिनियाँ जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठका अवसरमा चिनियाँ सरकार र जनतालाई हार्दिक बधाइ दिन चाहान्छु ।

विश्व आज गम्भीर परिवर्तनको मोडमा छ । संसारका धेरैजसो भागमा गरिबी घटेको छ । स्वास्थ्य तथा शिक्षामा पहुँच सहज बनेको छ । र धेरै अर्थतन्त्रहरु समृद्ध बन्दै गइरहेका छन् । अभुतपूर्वस्तरका प्रारम्भिक क्रान्तिले सम्भावनाहरुको ढोका खोलिदिएको छ । आपसी सहयोग नभएको भए यी उपलब्धीहरु सम्भव हुने थिएनन् । आपसी सहकार्यविना यी सफलता सोच्न सकिने थिएन ।

यसका बाबजुद नयाँ तथा पुराना चुनौतीहरु स्पष्ट रुपमा देखा परेका छन् । सम्पत्तिको असमान वितरण व्याप्त छ । धेरैका लागि विकासका प्रतिवद्धताहरु पूरा भएका छैनन् । करोडौं मानिसहरु गरिबीको अमानवीय चक्रमा अहिले पनि बाँचेका छन् । संरक्षणवाद र एकांकी प्रवृत्तिहरु सतहमा आइरहेका छन् ।

त्यसप्रकारको पश्चगामी सोचले कठिन रुपले आर्जन गरिएका उपलब्धीहरुलाई संकटमा पार्ने मात्र नभइ भावि पुस्तालाई समेत अन्यायमा पार्ने छ । विश्वमा कुनै एक कुनामा व्याप्त गरिबी पूरै विश्वका लागि खतरा बन्न सक्छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्दछ ।

तसर्थ विविध चुनौतिको बढोत्तरीले कम होइन, अझ बढी सहकार्यको माग गरेको छ । सम्पन्न हुन बाँकी विकासले कम होइन, अझ बढी आपसी सहयोगको माग गर्दछ । उज्जवल र अझ राम्रो भविष्यको खोजले कम होइन, अझ बढी सम्पन्न सन्जालको माग गर्दछ ।

एसिया विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति हो । समृद्ध विश्वको भविष्यका लागि यो क्षेत्र अझ बढी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्थामा छ । धेरै समृद्ध सभ्यता भएकाले एसियाको भविष्य, सहनशीला र सहकार्यमा आधारित हुनुपर्दछ ।

बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् मानव जातीको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सिको दुरदृष्टिले विशाल सम्भावना बोकेको छ । यो सहकार्य, सहयोग र सम्पन्नताको लागि एक महत्वपूर्ण क्षण हो । आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामुलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म हो । यसले कनेक्टिभिटीको प्रवर्द्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवम् बाहिरका देशहरुमाझ बिभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको छ । यसले एकांकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवर्द्धन गर्दछ ।

विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्दछ । साथै विकासको फलबाट कुनै पनि विचार र कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्दछ ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण छ । बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरहरुको ढोका खुल्दछ ।

नेपाल चीन सीमाना पार रेलवे लगायत हिमालय वा बहुआयामिक कनेक्टिभिटी नेटवर्कको विकासले नेपाल र चीनबीच मात्रै नभई यस क्षेत्रका अन्य देशसँग समेत कनेक्टिभिटीलाई प्रवर्द्धन गर्दछ ।

लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको छ । हाम्रो अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु हो । हाम्रो राष्ट्रिय चाहना समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यद्वारा निर्देशित छ । अति कम विकसित राष्ट्रबाट स्तरोन्नती हुनु हाम्रो तत्कालको उद्देश्य हो । हामी सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न चाहान्छौं ।

हाम्रा विकासका चुनौतीहरु सामना गर्न छिमेकीहरु लगायत अन्य मित्र राष्ट्रहरु तथा विकासका साझेदारसँग द्वीपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहान्छौं ।

अन्तमा दिगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समतामुलक, समावेशी र नियममा आधारित विश्व व्यवस्था निर्माण गर्नेतर्फ हाम्रो सामुहिक प्रयास अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो वेल्ट एण्ड र रोड फोरम सक्षम हुने छ भन्ने विश्वासका साथ यस सम्मेलनको भव्य सफलताको लागि शुभकामना दिन चाहान्छु ।

धन्यवाद ।

Source: onlinekhabar.com

You can share this post!